बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको एकिकृत निर्देशन (पूर्णपाठ)
प्रकाशित:
३० असोज २०८०
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि एकिकृत निर्देशन २०८० जारी गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको नाममा एकिकृत निर्देशन २०८० जारी गरेको हो ।
राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७९ र सो पश्चात् २०८० असोज मसान्तसम्म जारी भएका परिपत्र र निर्देशन समेतलाई समावेश गरी परिमार्जन गरिएको एकिकृत निर्देशन २०८० जारी गरिएको जानकारी दिएको छ ।
पूर्णपाठ हेर्न यहाँ थिच्नुहोस्
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares