सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

अर्थकागज
प्रकाशित: २५ भदौ २०८३
Image description

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ४८ सयले घटेर तोलाको ३ लाख १ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ३ लाख ५ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २५५ रुपैयाँले घटेर ४६०० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४८५५ मा कारोबार भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर