एमाले अध्यक्षमा केपी ओली विजयी

अर्थकागज
प्रकाशित: ०२ पुस २०८२
Image description

काठमाडौं । काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली विजयी भएका छन् ।

मतगणना अपडेट अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १६ सय ६३ मत प्राप्त गरेका छन् । त्यस्तै ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् । ओलीलाई करिब ७५ प्रतिशत प्रतिनिधिले मत दिएका छन् ।

नयाँ नेतृत्व चयनका लागि २ हजार २६३ प्रतिनिधि चयन भएकोमा २ हजार २२७ मत खसेको थियो । यस अनुसार ९८.२७ प्रतिशत मतदान भएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर