नेपाल इन्फ्रास्ट्रक्चर बैंकको संचालकमा लिमा अधिकारी आचार्य र मनिष थापा निर्वाचित
प्रकाशित:
२३ मंसिर २०८२
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सातौं बार्षिक साधारणसभाबाट संचालक समितिमा लिमा अधिकारी आचार्य र मनिष थापा निर्वाचित भएका छन् । यि दुवै जना सर्वसाधारण सेयरधनी समुहबाट निर्वाचित भएका हुन् । कम्पनीको बार्षिक साधारणसभा आज कम्पनीका संचाल समितिका अध्यक्ष अनुज अग्रवालको अध्यक्षतामा अनुप फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतली, काठमाडौंमा सम्पन्न भएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares