महिला लघुवित्त र फस्र्ट माइक्रोफाइनान्स मर्ज हुने

अर्थकागज
प्रकाशित: २५ साउन २०८३
Image description

काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त र महिला लघुवित्त मर्ज हुने भएका छन्। दुई संस्थाबीच साउन २५ गते मर्जर सम्झौतामा हस्ताक्षर भएको हो ।

फस्र्ट माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय काठमाडौँको ज्ञानेश्वरमा रहेको छ भने महिला लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहेको छ । हाल फस्र्ट माइक्रोफाइनान्सको चुक्ता पुँजी १ अर्ब ३४ करोड रहेको छ भने महिला लघुवित्तको चुक्ता पुँजी २१ करोड ७५ लाख रहेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर