हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई आइसीसी इमर्जिङ एशियाका २ विधाबाट सम्मान

अर्थकागज
प्रकाशित: ०९ मंसिर २०८०
Image description

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई इण्डियन च्याम्बर अफ कमर्शद्वारा आयोजित ‘इमर्जिङ एशिया इन्स्योरेन्स कन्केभ’ मा विभिन्न २ विधाबाट सम्मान गरिएको छ । यही मंसिर ७ गते भारतमा आयोजित चौथो आइसिसि इमर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभ विमस्टेक राष्ट्रका जीवन तथा निर्जीवन बीमा कम्पनीहरुमध्ये उत्कृष्ट कम्पनीहरुलाई भारत (मुम्बई) को ताज ल्याण्ड इन्ड होटलमा एक भव्य समारोहकाबीच सम्मानित तथा पुरस्कृत गरिएको हो ।

var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))}; document.write('');

प्रतिक्रियाहरू

सम्बन्धित खबर