Shares
काठमाडौं । दशैँपछि पुन आजदेखि सेयर बजार खुल्ने भएको छ । असोज १३ गतेदेखि बन्द भएको सेयर बजार आज अर्थात असोज २१ गतेदेखि पुन खुल्न लागेको हो । दशैँ अघिको अन्तिम कारोबार दिन अर्थात असोज १२ गते, आइतबार, नेप्से परिसूचक ०.४३ प्रतिशत बढेर बन्द भएको थियो।
Artha Kagaj
Shares