कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

अर्थकागज
प्रकाशित: ०९ चैत २०८२
Image description

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

काँग्रेसले आज दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने गरि केन्द्रीय समितिको बैठक बोलाएको काव मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिएका छन् । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थिति हुने छ । आजको बैठकमा सभापति गगन थापा सहभागी हुने बताइएको छ ।

यस अघि सभापति थापाले दिएको राजीनामा गत शुक्रबार र आइतबार बसेको केन्द्रीय समितिको बैठकले अस्वीकार गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर