सन नेपाल लाईफ इन्स्योरेन्सको ‘नयाँ यात्रा-शुभ आरम्भ’ अभियान शुरु
प्रकाशित:
०६ जेठ २०८२
काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘नयाँ यात्रा–शुभ आरम्भ’ भन्ने अभियान भक्तपुरको राधे राधे शाखाबाट सुरुवात गरेको छ ।
कम्पनीका सीईओ राजकुमार अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । बिशिस्ट आतिथ्याता कम्पनीका डीसीईओ कबि फुयाल र आतिथ्यता सीएमओको रहेको थियो ।
कम्पनीका प्रदेश प्रमुख लोकमाया अधिकारी र आरएम सनत सत्यालले पनि पनि आतिथ्यता ग्रहण गरेका थिए ।
प्रतिक्रियाहरू
* * * <a href="http://lebertcipher.ru/index.php?fz0mfp">Unlock Free Spins Today</a> * * * hs=81a72eb53935b3e431f2160294583369* ххх*
11 months ago
s9rl52
* * * Unlock Free Spins Today: http://lebertcipher.ru/index.php?fz0mfp * * * hs=81a72eb53935b3e431f2160294583369* ххх*
11 months ago
s9rl52
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares