कामना विकास बैंकले सेयरधनीलाई लाभांश नदिने
प्रकाशित:
२१ कात्तिक २०८०
काठमाडौं । कामना सेवा विकास बैंकले यस पालि सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कात्तिक २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको अन्त्यसम्म कायम रहेको वितरण योग्य मुनाफा सञ्चित गर्ने र लाभांश वितरण नगर्ने निर्णय गरेको हो। बैंकका अनुसार गत आवको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश गरिएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares