अपि पावर कम्पनीको सीईओमा शिशिर भट्टराई नियुक्त

अर्थकागज
प्रकाशित: १६ चैत २०८२
Image description

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत -सीईओ) पदमा शिशिर भट्टराई नियुक्त भएका छन् ।

कम्पनीको चैत १६ गते बसेको सञ्चालक समितिको बैठकले भट्टराईलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार उनको कार्यकाल चैत १७ गतेदेखि लागू हुने गरी सुरु भएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर