जीवन विकास लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा,नगद र बोनस सेयर कति ?

अर्थकागज
प्रकाशित: ०१ पुस २०८०
Image description

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० को मुनाफा बाट लाभांश घोषणा गरेको छ । कम्पनीको पुस १ गते बसेको संचालक समितिको बैठकले हालको चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७३६९ प्रतिशत नगद लाभांश गरि कुल १४.७३६९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।


प्रतिक्रियाहरू

Bhim bahadur shrestha

2 years ago

साधारणसभा कहिले होला?

सम्बन्धित खबर