राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनस दर सार्वजनिक
प्रकाशित:
२४ माघ २०८०
राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले नयाँ बोनस दर सार्वजनिक गरेको छ ।
कम्पनीले बीमा प्राधिकरणबाट माघ १० गते स्वीकृत भए अनुसार विभिन्न प्रकारका बीमा योजनाहरूको आर्थिक वर्ष २०७८/७९ को बोनस दर सार्वजनिक गरेको हो ।
कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुनेगरी(बोनस दिने गरी) जारी गरेका सबै बिमालेखहरुमा प्रतिबर्ष प्रति हजारमा ६५ रुपैयाँ बोनस वितरण गरिने जनाएको छ ।
कम्पनीले प्रकाशन गरेको सूचनाः
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares