अकामा होटेलले आईपीओ जारी गर्ने, बार्षिक साधारणसभा कहिले ?

अर्थकागज
प्रकाशित: २६ जेठ २०८२
Image description

काठमाडौं । अकामा होटेल लिमिटेडले सर्वसाधारणको लागि आईपीओ जारी गर्ने भएको छ । होटलले आईपीओ जारीको प्रस्तावसहित आगामी असार १० गतेका लागि विशेष साधारणसभा बोलाएको छ । गत चैत ३ गते पनि विशेष वार्षिक साधारणसभा सम्पन्न गरेको थियो ।

सभा कम्पनीको आफ्नै रजिस्टर्ड कार्यालय, धुम्बाराहीमा बिहान साढे ११ बजे बस्नेछ ।

सभाले सर्वसाधारणमा आईपीओ जारी गर्ने, कम्पनीको जारी पुँजीमध्येको संस्थापक समूहको शेयर प्रिमियम मूल्यमा बिक्री गर्ने प्रस्ताव पारित गर्नेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर