शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?

अर्थकागज
प्रकाशित: २३ असोज २०८०
Image description

काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ ।

बैंकको हिजो मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १० दशमलव ५० प्रतिशत बोनस सेयर र कर तिर्न ० दशमलव ५५ प्रतिशत नगद गरी कुल ११ दशमलव ०५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण गरिन्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर