कर्मचारीको तलब २५ प्रतिशतले वृद्धि गर्ने मन भएपनि २५ पैसा पनि बढाउने अवस्था छैनः प्रम ओली
प्रकाशित:
२२ भदौ २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चाहना कर्मचारीको तलब २५ प्रतिशत वृद्धि गरिदिने भएपनि देशको अर्थतन्त्र कमजोर भएकाले कर्मचारीको तलब बढाउन नसकेको बताएका छन् ।
निजामती सेवा दिवसमा आयोजित कार्यक्रममा उनले भने ‘म त अलिकति पैसो भयो भने एकैचौटी २५ प्रतिशत तनखा वृद्धि गरिदिने मान्छे हो, ‘ अहिले त यस्तो स्थिति छ कि २५ प्रतिशत होइन, २५ पैसा पनि वृद्धि गर्न सकिने अवस्था छैन’,।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares