लगानीकर्ता लघुवित्तमा आकर्षिक, यि कम्पनीमा लाग्यो पोजेटिभ सर्किट

अर्थकागज
प्रकाशित: २२ भदौ २०८१
Image description

काठमाडौं । आईतबार सेयर बजारमा लगानीकर्ताहरु लघुवित्त कम्पनीमा आकर्षित भएका छन् । कारोबार सुरु भएको केही घण्टामा लघुवित्त कम्पनीहरु १० प्रतिशतले बढेर पोजेटिभ सर्किट लागेका छन् । जसमा महुली लघुवित्त वित्तीय संस्था लिमिटेड र श्रीजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् । यि दुई कम्पनी १० प्रतिशतले बढेका छन् । महुली लघुवित्त कम्पनीले प्रतिकित्ता १४९ रुपैयाँले बढेर १६ सय ३९ रुपैयाँमा पुगेको छ । तत्यसै गरी श्रीजनशील लघुवित्त प्रतिकित्ता १ सय ९८ रुपैयाँले बढेर २ हजार १७८ रुपैयाँ पुगेको छ । यो समाचार तयार पादासम्र्म अघिकांश लघुवित्तका कम्पनीहरु बढरहेका थिए ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर