सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

अर्थकागज
प्रकाशित: ०८ भदौ २०८३
Image description

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ५ सयले घटेर तोलाको ३ लाख २२ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ३ लाख २२ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६५ रुपैयाँले घटेर तोलाको ४९०० मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४९६५ मा कारोबार भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर