नेपाल फाइनान्सले लाभांश नदिने

अर्थकागज
प्रकाशित: ०३ पुस २०८१
Image description

काठमाडौं । नेपाल फाईनान्स लिमिटेडले सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ । सोमबार बेलुका बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/ ८१ को लागि कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर