एमालेको पदाधिकारीमा को को बने उम्मेदवार ?

अर्थकागज
प्रकाशित: ३० मंसिर २०८२
Image description

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनको लागि आज उम्मेदवारी भएको छ । एमालेको नयाँ नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानलनै बनाएर उम्मेदवारी दर्ता गरेका छन् ।

एमालेको एघारौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने निर्वाचन कमिटीसमक्ष दर्ता भएका पदाधिकारीको प्रारम्भिक नामावली केन्द्रीय निर्वाचन आयोगले प्रकाशित गरेको हो ।

जस अनुसार पदाधिकारीमा उम्मेदवारी दिएकाको उम्मेदवारको प्रारम्भिक सूची:

अध्यक्ष- एक जना निर्वाचित हुने

१- ईश्वर पोखरेल

२- के पी शर्मा ओली

उपाध्यक्ष- ५ जना निर्वाचित हुने

१- अरूण नेपाल

२- गुरु प्रसाद बराल

३- गोकर्णराज विष्ट

४- टंक प्रसाद कार्की

५- परशुराम मेघी गुरुङ

६- पृथ्वी सुब्बा गुरुङ

७- भीम प्रसाद आचार्य

८- रघुजी पन्त

९- राम बहादुर थापा (बादल)

१०- डा. विन्दा पाण्डे

११- विष्णुप्रसाद पौडेल

महासचिव- एक जना निर्वाचित हुने

१- शंकर पोखरेल

२- सुरेन्द्र प्रसाद पाण्डे

उपमहासचिव- ३ जना निर्वाचित हुने

१- आनन्द प्रसाद पोखरेल

२- योगेश भट्टराई

३- रघुवीर महासेठ

४- राजेन्द्र प्रसाद गौतम

५- लेखराज भट्ट

६- विष्णु प्रसाद रिमाल

७- बैजनाथ चौधरी

सचिव- ९ जना निर्वाचित हुने

१- अग्नि प्रसाद खरेल

२- इन्द्रलाल सापकोटा

३- कर्ण बहादुर थापा

४- कृष्ण गोपाल श्रेष्ठ

५- खगराज अधिकारी

६ -गोकुल प्रसाद बास्कोटा

७- छविलाल विश्वकर्मा

८- ठाकुर प्रसाद गैरे

९- पद्माकुमारी अर्याल

१०- पुरूषोत्तम पौडेल

११- पेम्बा लामा

१२- भानुभक्त ढकाल

१३- महेश बस्नेत

१४- यामलाल कंडेल

१५- रचना खड्का

१६- राजन भट्टराई

१७- लालबाबु पण्डित

१८- विनोद प्रसाद ढकाल

१९- शेरधन राई

२०- हिक्मत कुमार कार्की

प्रतिक्रियाहरू

सम्बन्धित खबर