एकता संवादको लागि रवि लामिछानेसँग भेट गर्छौं- सुदन गुरुङ

अर्थकागज
प्रकाशित: १८ मंसिर २०८२
Image description

काठमाडौँ । हामी नेपालीका संयोजक सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) क सभापति रवि लामिछानेसँग भेटवार्ता गर्ने बताएका छन् ।

गुरुङले बालेन र कुलमानको एकतापछि, बाचा अनुसार आज एकता संवादको लागि रवी लामिछानेसँग भेट गर्ने बताएका हुन् । उनले भनेका छन्- 'बालेन र कुलमानको एकता पछि, हामीले गरेको बाचा अनुसार आज एकता संवादको लागि रवी लामिछानेसँग भेट गर्दैछौं र उहाँको धारणा पनि सुन्नेछौं ।' लामिछाने हाल नख्खु कारागारमा रहेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर