नेपाल एसबिआई बैंकको ९७ औं शाखा दूलेगौंडा तनहुमा
प्रकाशित:
१६ पुस २०८०
काठमाडौं । नेपाल एसबिआई बैंकले शाखा विस्तारको क्रममा ९७ औं शाखा दूलेगौंडा, तनहूं, गण्डकी प्रदेशमा आफ्नो नयां शाखा सन्चालनमा ल्याएको छ ।
हाल यस बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटिएमबाट आफ्नो आन्तरिक तथा विश्वव्यापी नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares