तेह्रथुम पावरको १००% हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
प्रकाशित:
०४ जेठ २०८२
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको १०० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अर्थात बैंशाख ४ गते अन्तिम दिन रहेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ४० करोड रुपियाँबराबरको १ः१ अनुपातमा प्रतिशेयर १०० अंकित दरका ४० लाख कित्ता हकप्रद निष्कासन गर्दैछ ।
कम्पनीले हकप्रद निष्कासनका लागि भोलि सोमबार बुक क्लोज गर्दैछ । त्यसैले आजसम्म कायम रहने शेयरधनीले हकप्रदमा आवेदन दिन पाउनेछन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares