दशैंको टीकाको शुभसाइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा
प्रकाशित:
१५ असोज २०८०
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दसैंको शुभ साइत सार्वजनिक गरेको छ । २०८० कात्तिक ७ गते मंगलबार बिहान ११ बजेर २ मिनेट जाँदा उत्तम समय रहेको समितिले जनाएको छ ।
समितिले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । दसैंको टीक पश्चिम मोहडा बनाएर लगाउँदा उत्तम हुने बताइएको छ । कोजाग्रत पूर्णिमा भने कात्तिक ११ गते शनिबार परेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares