नेप्सेमा ७६ लाख कित्ता बोनश सेयर सुचिकृत
प्रकाशित:
२८ साउन २०८१
काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनश सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज मंगलबार सुचिकृत भएको छ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट २३.८० प्रतिशत बोनश सेयरवितरण गरेको थियो ।
कम्पनीको २३.८० प्रतिशत बोनश बापतको ७६ लाख १६ हजार कित्ता बोनश सेयर नेप्सेमा सुचिकृत भएको हो । कम्पनीको जेठ ९ गते अमृतभोग केटरर्स प्रा.लि., कालिकास्थान, काठमाडौँमा सम्पन्न ७ औँ वार्षिक साधारण सभाबाट लाभांश पारित भएको थियो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares