स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा !

अर्थकागज
प्रकाशित: १२ कात्तिक २०८०
Image description

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडले आर्थिक वर्ष २०७९÷८० को संचित मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनीको आज सोमबार अपरान्ह ३ः१५ मा बसेको संचालक समितिको बैठकले  कम्पनीको हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत (कर सहित) ले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

संचालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ ।



प्रतिक्रियाहरू

सम्बन्धित खबर