विन नेपाल लघुवित्तले पायो एफपिओ निष्कासनको अनुमति
प्रकाशित:
०१ फागुन २०८१
काठमाडौ । विन नेपाल लघुवित्त वित्तीय संस्थालाई धितोपत्र बोर्डले एफपिओ निष्कासनको अनुमति दिएको छ । बोर्डले कम्पनीलाई माघ ३० गते एफपिओ जारी गर्ने अनुमति दिएको हो । कम्पनीलाई अकिंत मूल्य १०० रुपैयाँमा ५१ हजार २९२ कित्ता एफपिओ निष्कासन गर्ने बोर्डले अनुमति दिएको छ ।
प्रतिक्रियाहरू
Ganesh
1 year ago
Gaa
Ganesh
1 year ago
Gaa
Ganesh
1 year ago
Gaa
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares