शतप्रतिशत आवेदन परेको लक्ष्मी भ्यालु फण्ड-२ को बाँडफाँड

अर्थकागज
प्रकाशित: ०३ भदौ २०८०
Image description

काठमाडौं । लक्ष्मी भ्यालु फण्ड-२ को इकाई आज (सोमबार) बाँडफाँट भएको छ ।

लक्ष्मी सनराइज बैंक लिमिटेड कोष प्रबद्र्धक र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा ८० करोड रुपैंया बराबरको ८ करोड इकाईको बिक्री खुल्ला गरेको थियो ।

क्यापिटल मार्केटमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लक्ष्मी क्यापिटलले ल्याएको लक्ष्मी भ्यालु फण्ड २ निर्धारित समय अवधिभित्र नै शतप्रतिशत इकाई बिक्री भएको कम्पनीले जनाएको छ ।


प्रतिक्रियाहरू

Ramesh Mallik

2 years ago

IPO result dekhako xaina. Please process bhanidinus . Mero share ma allotted dekhauxa but IPO result ma lvf2 not found ayo. Please reply.

निर्जला

2 years ago

Mero 1000 share gareko ka tyo k jo yo

सम्बन्धित खबर