मिड सोलु हाइड्रोको १५.७८९ प्रतिशत लाभांश घोषणा
प्रकाशित:
११ भदौ २०८२
काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडलले सेयरधनीहरुलाई १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१÷८२ को मुनाफावाटे हालको चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
उक्त लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares