नेप्सेमा एभरेष्ट बैंकको बोनस सेयर सूचिकृत

अर्थकागज
प्रकाशित: ०५ पुस २०८२
Image description

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एभरेष्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ ।आज कम्पनीको ६ प्रतिशतले हुने ७७ लाख ६६ हजार ८ सय १६ दशमलव ५६ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

सेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी सेयर खरिद बिक्री गर्न सक्ने छन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर