हिमालयन रि इन्स्योरेन्सको सिईओ पौडेल र प्रबन्धकहरुको तलव /भत्तामा कटौती, कुन शिर्षकमा कति कटौती ?

अर्थकागज
प्रकाशित: २३ जेठ २०८२
Image description

हिमालयन रिइन्स्योरेन्सको ३१ ठूला सेयरधनीमा कान्तिपुरका मालिक कैलाश सिरोहियादेखि राजेश हाईवेअरसम्म, कसको सेयर स्वामित्व कति ?

काठमाडौं । हिमालयन रि इन्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ मा प्रमुख कार्यकारी अधिकृत र प्रबन्धकहरुको तलव भत्तामा भारी कटौती गरेको छ । कम्पनीको बार्षिक प्रतिवेदन अनुसार गत वर्ष २०७९/८० मा सिईओको लागि तलव भत्ता गरी कुल ५ करोड ३३ लाख ४२ हजार ६२६ रुपैयाँ भुक्तानी गरेको थियो । यस आर्थिक वर्ष २०८०/८१ मा भने सिईओलाई तलव भत्ता बापत कुल २ करोड ४४ लाख ५३ हजार ९४४ रुपैयाँ भुक्तानी गरेको छ । हाल कम्पनीको सिईओमा उपसना पौडेल रहिकी छिन् ।

कुन शिर्षकमा कति तलव भत्ता कटौती ?

प्रतिक्रियाहरू

सम्बन्धित खबर