आरती पावरले आईपीओ निष्काशनका लागि बोर्डमा दियो आवेदन

प्रकाशित:
०६ चैत २०८१

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा आरती पावर कम्पनीले आइपीओ निष्काशनको लागि आवेदन दिएको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ३६ लाख कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो । बोर्डबाट स्वीकृति पाएपछि यसले कुल ३६ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।
प्रतिक्रियाहरू
हिमाल थापा
4 weeks ago
आइपियो पर्दैन खोलेर के गर्ने हजुर
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares