सिटिजन्स लाइफको आईपिओको लक्की नम्वर ५, यि साइटबाट नतिजा हेर्नुहोस्

अर्थकागज
प्रकाशित: २७ भदौ २०८०
Image description

काठमाडौं । सटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ ।

बिहीबार (आज) धितोपत्र निश्कासन तथा बिक्री प्रवन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडको आफ्नै भवन लाजिम्पाट काठमाडौंमा सम्पन्न भएको हो । आईपीओको सोमबार प्रि अलटमेन्ट सम्पन्न भैसकेको छ ।

यहाँबाट हेर्नुहोस नतिजा

बाँडफाँडको नतिजा नेपाल एनआईएमबि एस क्यापिटल को वेवसाइट https://result.nimbacecapital.com/#/ तथा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने व्यवस्था मिलाईएको छ ।

कम्पनीले जारी अंकित मूल्य १ अर्ब १२ करोड ५० लाख बराबरको सर्वसाधारण समूहको सेयर प्राथमिक सार्वजनिक निश्कासन गरेको मध्ये ५ प्रतिशत (५,६२,५०० कित्ता) कर्मचारीहरुलाई र ५ प्रतिशत (५,६२,५०० कित्ता) सामूहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी १ करोड १ लाख २५ हजार कित्ता सर्वसाधारणका लागि जारी गरेको थियो ।

कम्पनीले जारी गरेको सेयरमा १५ लाख ४१ हजार ९१४ जना आवेकबाट आवेदन परेको छ । कम्पनीले भदौ १५ गतेबाट भदौै १९ गतेसम्म आईपी जारी गरेको थियो ।


प्रतिक्रियाहरू

Vishma hari adhakari

2 years ago

citizen life insurence company ltd Its look result

jay kishor sah

2 years ago

klkl

सम्बन्धित खबर