माईखोला हाइड्रोपावरको साधारणसभा रद्द
प्रकाशित:
२३ भदौ २०८०
काठमाडौं । माईखोला हाइड्रोपावर लिमिटेडको वार्षिक साधारणसभा रद्द भएको छ । प्राविधिक कारणले गर्दा वार्षिक साधारणसभा रद्द भएको कम्पनीले जनाएको छ ।
कम्पनीले असोज १८ गते लर्ड पार्टी भेन्यु धुम्बाराहीमा साधारणसभा बोलाएको थियो । तर भदौ २२ गते बसेको संचालक समितिको बैठकको निर्णयले अर्काे सुचना प्रकाशन नभएसम्मको लागि स्थगित गर्ने निर्णय गरेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares