नेपाल धितोपत्र बोर्डबाट विकाश हाइड्रोपावरले पायो आईपीओ निष्काशनको अनुमति

अर्थकागज
प्रकाशित: १५ वैशाख २०८२
Image description

काठमाडौं । विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आज वैशाख १६ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।

यस संगै अब कम्पनीले ४४ करोड ५४ लाख ५९ हजार ६ सय रुपैयाँ बराबरको ४४ लाख ५४ हजार ५ सय ९६ कित्ता शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

यस कम्पनीले गोरखाको धार्चे गाउँपालिका ४ मा ४.५५ मेगावाको माथिल्लो माछाखोला आयोजना निर्माण सम्पन्न गरि २०७९ फागुनबाट विद्युत उत्पादन गरिरहेको छ। 

प्रतिक्रियाहरू

तुल बहादुर गुरुङ

1 year ago

कहिले बाट शुरु हुने हाे

तुल बहादुर गुरुङ

1 year ago

कहिले बाट शुरु हुने हाे

तुल बहादुर गुरुङ

1 year ago

कहिले बाट शुरु हुने हाे

तुल बहादुर गुरुङ

1 year ago

कहिले बाट शुरु हुने हाे

तुल बहादुर गुरुङ

1 year ago

कहिले बाट शुरु हुने हाे

तुल बहादुर गुरुङ

1 year ago

कहिले बाट शुरु हुने हाे

तुल बहादुर गुरुङ

1 year ago

कहिले बाट शुरु हुने हाे

तुल बहादुर गुरुङ

1 year ago

कहिले बाट शुरु हुने हाे

तुल बहादुर गुरुङ

1 year ago

कहिले बाट शुरु हुने हाे

तुल बहादुर गुरुङ

1 year ago

कहिले बाट शुरु हुने हाे

तुल बहादुर गुरुङ

1 year ago

कहिले बाट शुरु हुने हाे

तुल बहादुर गुरुङ

1 year ago

कहिले बाट शुरु हुने हाे

तुल बहादुर गुरुङ

1 year ago

कहिले बाट शुरु हुने हाे

तुल बहादुर गुरुङ

1 year ago

कहिले बाट शुरु हुने हाे

तुल बहादुर गुरुङ

1 year ago

कहिले बाट शुरु हुने हाे

तुल बहादुर गुरुङ

1 year ago

कहिले बाट शुरु हुने हाे

तुल बहादुर गुरुङ

1 year ago

कहिले बाट शुरु हुने हाे

तुल बहादुर गुरुङ

1 year ago

कहिले बाट शुरु हुने हाे

तुल बहादुर गुरुङ

1 year ago

कहिले बाट शुरु हुने हाे

तुल बहादुर गुरुङ

1 year ago

कहिले बाट शुरु हुने हाे

तुल बहादुर गुरुङ

1 year ago

कहिले बाट शुरु हुने हाे

तुल बहादुर गुरुङ

1 year ago

कहिले बाट शुरु हुने हाे

तुल बहादुर गुरुङ

1 year ago

कहिले बाट शुरु हुने हाे

सम्बन्धित खबर