सुन प्रतितोला २ हजार ६ सय घट्यो

अर्थकागज
प्रकाशित: ११ मंसिर २०८१
Image description

काठमाडौं । आज सुन प्रतितोला २ हजार ६ सय रुपैयाले घटेको छ । मंगलबार प्रतितोला १५ हजार ९ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ तोकेको छ । त्यस्तै चाँदीको भाउ प्रतितोला २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८४५ रुपैयाँ रहेको चाँदी यस दिन १८२० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर