सूर्याेदय वोमी लघुवित्तको लाभांश संसोधन

अर्थकागज
प्रकाशित: ०७ पुस २०८१
Image description

काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश संसोधन भएको छ । पौष ५ गते नेपाल राष्ट्र बैंकले कम्पनीलाई ६ प्रतिशत बोनस सेयर र ०.९६२३५०५ प्रतिशत नगद लाभांश वितरण गर्न पत्र गरेको छ ।

उक्त लाभांश  आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् शेयरधनीहरूमा वितरण हुनेछ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर