सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता

अर्थकागज
प्रकाशित: १२ असोज २०८०
Image description

ठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति भएको छ । गृह मन्त्रालयमा भएको सहमतीसँगै चिकित्सकहरूले आन्दोलन फिर्ता लिएका हुन् ।

नेपाल  सरकारका माननीय उपप्रधानमन्त्री तथा गृह मन्त्रीज्यूको समुपस्थितिमा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सघर्ष समिति बिच ६ बुँदै सहमति भएको छ ।

सहमति पत्र यस्तो छ । 


प्रतिक्रियाहरू

सम्बन्धित खबर