युवाको ऊर्जा राष्ट्र निर्माणमा लगाउन प्रचण्डको आग्रह

अर्थकागज
प्रकाशित: २६ साउन २०८३
Image description

सिर्जनशीलता र क्षमतालाई राष्ट्र निर्माणको शक्तिका रूपमा उपयोग गर्नुपर्ने बताएका छन्।

प्रचण्डले नेपालको राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनमा युवाहरूको संघर्ष, साहस र योगदान महत्वपूर्ण रहँदै आएको बताएका छन्। उनले संघीय लोकतान्त्रिक गणतन्त्रलगायत प्राप्त उपलब्धिको रक्षा गर्दै सामाजिक न्याय, समानता, सुशासन र समृद्धिको आधार निर्माण गर्न युवाहरूको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गरेका छन् ।

युवालाई शिक्षा, सीप, क्षमता विकास तथा रोजगारीका पर्याप्त अवसर उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित खबर