विभिन्न २५ कम्पनी कालोसुचिमा, २.५ वर्षसम्म कुनै काम गर्न नपाउने

अर्थकागज
प्रकाशित: १० वैशाख २०८१
Image description

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालयले २५ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ । विभिन्न कार्यलयहरुको सिफारिसका आधारमा समयमा काम सम्पन्न नगर्ने कम्पनीहरुलाई कालोसुचिमा राखिएको हो ।

वैशाख १० गतेको निर्णय अनुसार आज वैशाख ११ गतेदेखि लागु हुने गरी अनुगमन कार्यालयले निमार्ण व्यवसायी र आपूर्तिकर्ताहरुलाई १ देखि २.५ वर्षसम्म कालो सूचीमा राखेको हो ।

कालो सुचीमा रहेका कम्पनीले राखिएको अबधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने अनुगमन कार्यालयले जनाएको छ ।

कालो सुचिमा पर्ने कम्पनीहरुः


प्रतिक्रियाहरू

सम्बन्धित खबर