सिटिजन लाइफको सेयर रजिष्ट्रार एनआइएमबि एस क्यापिटल

अर्थकागज
प्रकाशित: ०१ असोज २०८०
Image description

काठमाडौं । सिटिजन लाइफको सेयर रजिष्ट्रारका लागि एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको छ ।

सिटिजन लाइफको धितोपत्र कारोबार सम्बन्धी लेभिलेख राख्ने, दाखिल खारेज, नामसारी रोक्का लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य अब एनआइएमबि एस क्यापिटलले गर्नेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर