सौर्य कृषि कम्पनीलाई डिलरको आवश्यकता
प्रकाशित:
१९ चैत २०८२
काठमाडौं । सौर्य कृषि कम्पनी लिमिटेडलाई डिलरको आवश्यकता परेको छ । सौर्य कृषि कम्पनीद्धारा उत्पादित सुर्याेदय ब्राण्डका मास र तथा पेलेट दानाहरु बिक्री वितरण गर्न डिलरको आवश्यकता परेको कम्पनीले जनाएको छ ।
कम्पनीले ब्रोइलर, प्यारेन्ट, लेयर्स, कोईलर, माछा, बंगुर तथा गाईभैसीको दाता तथा ढुटो, कनिका, पिठो, मकै र लोकल बासमती चाल उत्पादन गर्दै आईरहेको छ । कम्पनीका उत्पादित यि बस्तुहरुको डिलर बन्न इच्छुक व्यक्ति वा संस्थाले सिधै सुरज दंगाल सम्पर्क नम्वर ९८६४२६६२०० नम्वरमा फोन गर्न सक्नुहुनेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares