ङादी ग्रुप पावरले पायो १०० प्रतिशत हकप्रद निष्काशनको अनुमति
प्रकाशित:
१० मंसिर २०८१
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ङादी ग्रुप पावर लिमिटेडलाई हकप्रद सेयर निश्कासनको लागि अनुमति दिएको छ । बोर्डले आईतबार कम्पनीलाई १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँ बराबरको १ करोड ८५ लाख १२ हजार ७९२ दशमलव २२५ कित्ता हकप्रद शेयर बिक्री गर्न अनुमति दिएको हो ।
कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नेछ । कम्पनीले अब बुकक्लोज मिति तोकि हकप्रद शेयर निष्कासन गर्नेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares