मण्डु हाइड्रोपावरको आईपीओको लक्की नम्वर ८ ! आईपीओको रिजल्ट यो लिंकबाट हेर्नुहोस्
प्रकाशित:
२३ भदौ २०८०
काठमाडौं । मण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँड आज सम्पन्न भएको छ । आवेदन दिएका लगानीकर्ताले आफुलाई आईपीओ पर्यो कि परने भनेर तलको लिंक खोली सजिलै रिजल्ट हेर्न सक्नुहुनेछ । आईपीओका लक्की नम्बर ८ रहेको छ ।
क्यापिटलका अनुसार आईपीओको नतिजा केही समय पश्चात प्रकाशन गरिने भएको छ ।
आईपीओ हेर्नेको लागि लिंकहरु
https://ipoapply.prabhucapital.com/check-result,
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares