नेप्से ३९.४८ अंकले बढ्यो

अर्थकागज
प्रकाशित: २६ भदौ २०८०
Image description

काठमाडौं । सेयर बजार (आज) ३९.४८ अंकले बढको छ । मंगलबार १९.४२ अंकले घटेको बजार बुधबार एकाएक बढेको छ । आज २७५ वटा कम्पनीको ५१ लख ४४ हजार ७२४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४९ करोठ ५५ लाख २१ हजार ९०५ रुपैयाँको कारोबार भएको छ । मंगलबारको तुलनामा कारोबार रकममा पनि सुधार भएको छ । 



लगानीकर्ता विशेष गरी हाइड्रोपावर कम्पनीमा आकर्षित भएका छन् । आज नेप्सेमा बढ्ने टप १० कम्पनीहरु मध्ये अधिकांश जलविद्युत कम्पनीहरु रहेका छन्


प्रतिक्रियाहरू

सम्बन्धित खबर