इमर्जिङ्ग नेपालको लाभांश घोषणा
प्रकाशित:
२९ मंसिर २०८२
काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकल आर्थिक वर्ष २०८१ ८२ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५.२६३१ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने घोषणा गरेको हो।
नेपाल सरकार अर्थमन्त्रालयबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो लाभांश वितरण गरिनेछ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares