प्रभु महालक्ष्मी इन्स्योरेन्सको करिब २ लाख कित्ता सेयर बिक्रिमा, सबैले आवेदन दिन पाइने
प्रभु महालक्ष्मी इन्स्योरेन्स कम्पनी लिमिटेडका बिद्यमान संस्थापक सेयरधनीले करिब २ लाख कित्ता सेयर बिक्रि गर्ने भएका छन् । आज शुक्रबार एक सूचना जारी गर्दै इच्छुक योग्य सबै व्यक्ति तथा संस्थाहरुले आवेदन दिन आग्रह गरिएको छ।
संस्थाका विभिन्न सेयरधनीहरुले स्वामित्वमा रहेको १ लाख ९९ हजार ६८० कित्ता सेयर बिक्रिका लागि संस्थामा निवेदन दिएका हुन् ।
यसअघि नै संस्थापक सेयरधनीहरुका लागी ३५ दिनको सूचना प्रकाशित गरिसकेकाले अब संस्थापक शेयर खरिद गर्न इच्छुक जो कोहि योग्य आवेदकहरुले ७ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा आईपुग्ने गरी आवेदन दिन सक्नेछन् ।
प्रतिक्रियाहरू
Balaram Rawal
1 year ago
Per kita kati
Shanta Tripathi
1 year ago
Possible
Chandra Satyal
1 year ago
Hamile pain a Kati parxa kita ko
Rabin Krishna Shrestha
1 year ago
Process n details k hola share varni?
Badal Magiya
1 year ago
एक किता को कति हो र किन्न कसरी किन्न सकिन्छ
dilip kumar Bishwakarma
1 year ago
म यो शेयर किन्न चाहन्छु प्रक्रिया के हो खबर पाउन
बसन्ता भुसाल
1 year ago
यक कित्ता को कति मुल्य होला हामीले किन्नपाइन्छ कि नाइ
Shares