नेपाल एसविआई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

अर्थकागज
प्रकाशित: १९ मंसिर २०८१
Image description

काठमाडौं । नेपाल एसविआई बैंकले लाभांश घोषणा गरेको छ । मंगलबार बसेको संचालक समितिको बैठकले १०.६५ प्रतिशत लाभांश घोषणा गरेको हो । 

जसमा ३.८० प्रतिशतका दरले बोनश सेयर तथा ६.८५ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनका लागि समेत) रहेको छ । उक्त लाभांश बैंकको नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई ३१औं वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।  


प्रतिक्रियाहरू

सम्बन्धित खबर