सुनचाँदीको मुल्य कति पुग्यो ?
प्रकाशित:
१९ असोज २०८३
काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मुल्य स्थिर छ भने चाँदीको मुल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २ लाख ९१ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार पनि सुन सोहि मुल्यमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य भने सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले घटेर ४४१५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४४३० मा कारोबार भएको थियो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares