सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको संचालककोे सेयर स्वामित्व कसको कति ?

अर्थकागज
प्रकाशित: ०६ चैत २०८१
Image description

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडमा संचालकहरुमा सवै भन्दा धेरै सेयर स्वामित्व घनश्याम थापाको रहेका छ । थापाको १३ लाख ५१ हजार ४७४ कित्ता रहेको छ । त्यसै गरी तारा चन्द केडियाको १ लाख कित्ता सेयर रहेको छ । केडिया कम्पनीको अध्यक्ष हुन् । त्यसै गरी संचालक रतन लाल केडियाको २ लाख कित्ता, कुमार प्रसाद कोइरालाको १ लाख ३२ कित्ता, संचालक भरत कुमार तोदीको ३ लाख कित्ता, सुवर्ण दास श्रेष्ठको २९ हजार १७६ कित्ता, परिक्षीत खेम्काको (केडी इन्भेष्टमेन्ट प्रा.लि.को प्रतिनिधि) २ सय कित्ता र केशव राज केसीको ११४ कित्ता सेयर स्वामित्व रहेको छ ।

कसको सेयर स्वामित्व कति ?


प्रतिक्रियाहरू

TestUser

4 weeks ago

LuPAD oTlnFOhA IqyVYTJ aEzbeXT gXwlkdw

सम्बन्धित खबर